बागलुङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय नारायण दर्जी रहेका छन् ।दर्जीलाई बागलुङ जिल्ला अदालतले जबरजस्ती करणी कसुर मुद्दामा २०७९ साल माघ १५ गते २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरी लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती गरेको आरोपमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ