विराटनगर । लगातारको भारी बर्षा र दुधकोशी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति पुर्याएको छ ।जसका कारण सोताङ र महाकुलुङका जनतालाई सडक यातायातको माध्यमबाट सदरमुकाम,काठमाडौ र तराई आवागमन (आउजाउ) ठप्प भएको छ ।
बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनु पर्ने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले बताएका छन् । उनले यथासम्भव चाँडो बैकल्पिक व्यवस्था गरी यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदुधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार,संघीय सरकार र सम्बद्ध निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध
भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
बेनीघाट–आरुघाट सडकको तान्द्राङ खोलामा बेलिब्रिज