एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको दाबी गरेका छन।
दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले शक्तिको होडमा उत्रने वा क्षेत्रीय द्वन्द सिर्जजना गर्ने चीनको चाहना नभएको बताए ।
चीन इतिहासको पक्षमा बलियो गरी उभिने र सर्वजन हितायको सिद्धान्तमा चल्ने पनि प्रष्ट पारे। राष्ट्रपति सीले ब्रिक्स संगठनलाई अरु बढी विस्तार गरी विश्वमा समान वितरणका लागि मार्ग निर्देशन गर्न सक्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ भदौ २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा
चिनियाँ राष्ट्रपति सी फ्रान्स पुगे