काठमाडौँ । सन् २०२४ मा श्रीलङ्कामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए।
बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुङ्गो लगाउने आइसिसीले निर्णय गरेको थियो। जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ।
पछिल्लो पटक अमेरिकाले अमेरिका क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान पक्का गर्यो। अमेरिकाले क्यानडालाई रनरेट
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
यू-१९ विश्वकपमा भोलि बंगलादेशसँग खेल्दै नेपाल
यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, बुधबार नेपालको प्रतिस्पर्धा बंगलादेशसँग
नेपालले लियो अफगानिस्तानको आठौं विकेट
यू-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग भिड्दै