काठमाडौ । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ ।
नेपालको पशु विकास कार्यव्रmम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए ।
तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ साउन २०८०, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भन्छन्- भैंसीले मारेको बाघ बुढो र दुब्लो देखिन्छ