अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, ०९ : २५
अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन् । 

त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस