काठमाडौँ । बिहीबार राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक सार्वजनिक गरेको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण
राष्ट्रियसभा बैठक भोलि बस्ने, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रियसभाको बैठक सुरू
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ