राष्ट्रियसभा बैठक साउन चार मा बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १६ : ५१
राष्ट्रियसभा बैठक साउन चार मा बस्ने

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।