चितवन। आज चितवन सहित देशका विभिन्न नदी तथा सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना महाशाखाले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले वर्षाका कारण नारायणी, सुनकोशी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको हो। त्यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्व, स्याङ्जा, कास्की, तनहुँ, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स-साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान् छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार
नारायणीको बाढी बस्तीमा पस्यो
नारायणीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह