काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७२ मा गएको भूकम्पको इपिसेन्टर गोरखाको बारपाक जाने भएका छन् ।
माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसहितका नेताहरू शुक्रबार त्यसतर्फ जान लागेको बताएका हुन् ।
बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ । जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । गोरखाबाट फर्केपछि माओवादीले देशका जल्दाबल्दा समस्याबारे अन्य प्रतिपक्षी दलसँग कुरा गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड
‘प्रचण्ड’ले कुलमानलाई हटाएर लोकलाई नै लज्जित पारेको भनेपछि समर्थनमा कान्छारामले उठाए हात
नीति तथा कार्यक्रम प्रति सत्ताधारीमै असन्तुष्टि देखियो: प्रचण्ड
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको छु: प्रचण्ड
संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड