काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्नेछ राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।
तर प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर बुधवार बिरोध जनाउँदा संसद अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक : बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकको समय परिवर्तन
राष्ट्रिय सभा बैठक स्थगित भएकोमा ४ दलको असन्तुष्टि
राष्ट्रिय सभा बैठक आइतबार बस्नेगरी स्थगित
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै
राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित