काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् । मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चित्रहरु विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताए ।
मन्त्री साउदले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए । चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको उनले बताए । मन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद
सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ : एनपी साउद
अन्य पार्टीहरुलाई समेट्दै जनाधार बलियो बनाउनतर्फ लागौँ : एनपी साउद
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद