काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ ।
प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो ।
नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।
अघिल्लो वर्ष सो अवधिमा दुुई खर्ब २३ अर्ब ६३ करोेड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । गोरखापत्रले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि
पेट्रोलियम पदार्थबाट सडक मर्मत शुुल्कबापत ४० अर्ब रुपैयाँ उठ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य कति ?