रुपन्देही । लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् ।
क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिकृयासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन् ।
मन्त्री किराँतीले केही समययता कोषका बारेमा निरन्तर प्रश्न उठाउँदै आएका छन् । अहिले पनि उनले मन्त्रालयले सोधेको स्पष्टिकरण सामाजिक सन्जालमै सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्ने सहमति
लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको आपत्ति
लुम्बिनी विकास कोषमा तालाबन्दी