काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सुरक्षित रहेको बताएका छन्। ‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रममा उनले बाहिरको जस्तो नेपालको बैंकिङ जोखिम नरहेको बताएका हुन्।
‘केही समस्या देखिएपछि नेपालका बैंक सुरक्षित छ्न्’ उनले भने,‘बैंकहरु कर्जा रिकोभरिमा अग्रेशिप देखिएका छ्न्। कर्जा रिकोभरिमा एग्रेशिप हुनुभन्दा ग्राजुएल्ली जानुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव
बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी
जलवायुसम्बन्धी जोखिम ख्याल गरेर मात्रै लगानी गर्न गभर्नरको निर्देशन
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउन सक्छ : गभर्नर अधिकारी