एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा एक कारले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।
मेक्सिकोको सीमा नजिकै रहेको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजे भएको दुर्घटनामा ५ जना घाइते भएको जनाइएको छ। दुर्घटनामा केहीको अवस्था गम्भीर छ।
घरबारविहीन र आप्रवासीहरूको आश्रयस्थल नजिकैको बस स्टपमा बसिरहेको करिब २० जनाको एक समुहलाई खैरो रङको रेन्ज रोभर कारले ठक्कर दिएको थियो।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। जानाजान दुर्घटना गराएको आरोप चालकमाथि छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो