काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो र १ कम्पनी स्थिर रहेको छ ।यता आइतबार ६ कम्पनीको १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला