काठमाडौँ । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी ललितपुरका सचिव सुदर्शन मिश्रसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरूलाई बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।सचिव मिश्रसँगै एकीकृत समाजवादी पेशागत महासंघ ललितपुरका केन्द्रीय सदस्य शालिकराम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा मगर, ऋषिलाल भेटवाल,माधव बञ्जरा पनि एमाले प्रवेश गरेका छन् ।
त्यस्तै कृष्ण महर्जन, राजन घिमिरे,सानुमैया कार्की,रुद्रबहादुर केसी, नरेन्द्र चन्द, महेन्द्र मानन्धर, लालमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, विमला कार्की शोभा मिश्र, गणेश तन्डुकार, रामकाजी महर्जन, देवी थापा, सुलोचना दोङ, राधा पन्त, राजेश मानन्धर, हस्तबहादुर पुन,राजन घिमिरे, विनोद श्रेष्ठ,सुरेन्द्र कुर्मी मनुकुमारी लिम्बु, राजीव बानियाँ, विक्रम घिमिरे, सञ्जय पोखरेल र कल्पना घिसिङलगायतका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ?
एमाले ललितपुरले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
ललितपुरको लामाटार पहिरोमा ७ जनाको मृत्यु
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते