काठमाडौँ । तराईबाट आन्दोलन गर्न काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए ।
वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ । मगलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत
आगलागी पीडितलाई तत्काल ५० हजार दिने तयारी
सिंहदरबार जान रोकेपछि मिटरब्याज पीडितले सडकमै बसेर गरे प्रदर्शन