काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १२ : २२
लेखकबाट थप