काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आइटी सेल गठन गर्ने
कानुन समिति बैठकमा जसपा र एमाले सांसदबिच भनाभन
जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत
लुम्बिनीमा जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
जसपा नेपालको एकताको महाधिवेशन आजदेखि सुरु