काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधानको रक्षा गर्न रामचन्द्र पौडेल सक्षम भएका बताएका छन् ।संसद् विघटनको स्मरण गर्दै उनले लोकतन्त्र संविधानको रक्षा गर्न पनि पौडेल योग्य रहेको बताएका छन् ।
गठबन्धन शान्ति प्रक्रियादेखि नै भएको उनले बताएका छन् । शान्ति सम्झौताका कामहरू अझ बाँकी रहेकाले माओवादी र कांग्रेस गम्भीर हुनुपर्ने समेत उनले बताए।संविधान उल्ट्याउने खेल भएकाले यसको रक्षा आफूहरूको काँधमा आएको उनको तर्क थियो। एमालेसँग गरेको गठबन्धन सहज नभएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता