काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ फागुन २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने: ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै
डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको ट्रम्पको घोषणा
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई