काठमाडौँ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो।
उनलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय विशेषले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिनेश त्रिपाठीका अभिव्यक्तिमा न्यायाधीश समाजले जनायो आपत्ति
उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा
उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा ( सूची)
नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त
प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान