सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, २१ : ०५
सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडौं । आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो । 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस