काठमाडौं । प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो ।
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ ।
भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक मंगलबार
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय
एमालेको सचिवालय बैठक शुरु