काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन।
प्रतिनिधि सभाको बैठकमा शनिबार बोल्दै उनले सांसद इन्दिरा उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन् । इन्दिरा उपसभामुखको कुर्सीमा बस्नु भनेको उनको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुने उनको तर्क छ ।
इन्दिरा संसदमा नयाँ अनुहार भएपनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको उनको दावी छ । सांसद इन्दिराले उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे : सोविता गौतम
सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सोविता गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम