थप ५ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, २२ : २८
थप ५ जनामा कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको १९१५ नमूना परीक्षणमा ५ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २४ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस