साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, १२ : ३५
साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । 

श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 

प्रतिक्रिया दिनुहोस