काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ९७ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ २१ पैसा रहँदा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर