काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको वित्तीय विवरणअनुसार चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रूपैयाँको २ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने जनाएको छ । यस्तै, १० प्रतिशतका दरले हुन आउने नगद लाभांश समेत वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव छ ।
सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड
नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता
छात्रवृत्ति अक्षयकोष स्थापना गर्न नेपाल बैंक र प्रहरीबीच सम्झौता