यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ४१
यस्तो छ आज विदेशी मुद्राको बिनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस