काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।
एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।
४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएकाे हाे । स्याङ्जा २ मा ७० हजार मत खसेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन
धनराज गुरुङ जोडिएको सहकारीको स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल
चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : धनराज गुरुङ
सुशासन कायम गर्न गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्छ : धनराज गुरुङ
सम्पत्ति शुद्धीकरण विधेयक पारित