काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२६ जनामा गरिएको नमुना परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि