काठमाडौं । न्युजिल्यान्डको माउन्ट माउनगनुइमा जारी तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारतले घरेलु टोलीमाथि १ सय ९२ रनको उच्च स्कोर दिएको छ।
भारतको उच्च स्कोरमा सूर्यकुमार यादवले १ सय ११ रनको सानदार शतकीय इनिङ खेले। उनले ५१ बलमा ११ चौका र ७ छक्का प्रहार गरेका थिए।त्यसो त टिम साउदीले २०औँ ओभरमा ह्याट्रिक लिए पनि फराकिलो स्कोर रोक्न सकेनन्।
भारतका लागि थप दोहोरो स्कोरका रुपमा इशान किसनले ३६ रन बनाउँदा श्रेयस अय्यर र हार्दीक पाण्ड्याले समान १३-१३ रन बनाएका थिए।टीम साउदीले ३ विकेट लिँदा लक्की फर्गुसनले २ विकेट लिँदा इश सोधीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल कुवेतसँग ३ रनले पराजित
चार देशीय टी-२० सिरिज: उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै
हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने