मानिसको नजिकको घरेलु साथी हो, कुकुर । कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ ।
यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ । मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ ।, शब्द, तस्विरः क्रान्ति पाण्डे आजको प्रकाशित नेपाल साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० असार २०७५, ०९ : ०७
लेखकबाट थप