काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८१ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एनको खरिदमूल्य १८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर २४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असोज २०७९, ०८ : ०६
लेखकबाट थप