काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा आज गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरेकी छिन् ।
उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।
आफूले टीका ग्रहणपछि राष्ट्रपति भण्डारीले छोरी र आफन्तहरूलाई टीका लगाएर आशीर्वाद दिएकी छन् ।
त्यसपछि विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ असोज २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८३ कैदीबन्दीले कारागारमै लगाए दसैँको टीका
बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका
दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी
टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा