ललितपुर। ललितपुरको ग्वार्कोमा ट्रकले ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। ललितपुर प्रहरीका अनुसार शनिबार साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका कामीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ज्यान गएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते