काठमाडौं। काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरो बिहीबार बिहान खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन
पर्यटकीय गन्तव्य बन्यो काभ्रेको ताराखसे पोखरी
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द