लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १३ : २८
लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस