माल्दिभ्सको एउटा अदालतले पुर्वराष्ट्रपति मौसुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।
गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो । उनीहरु तीन जनालाई फरक फरक अरोप लगाईएको छ ।
प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ जेठ २०७५, ०८ : १३
लेखकबाट थप