काठमाडौं । नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्धका प्रमाण प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिलाई बुझाएको छ ।
आइतबार एसोसिएसनले महाअभियोग पुष्टि गर्न आवश्यक कागजात विवरण तथा प्रमाण समितिलाई बुझाएको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, २० : ०९
लेखकबाट थप