अभिताभ बच्चनलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : २५
अभिताभ बच्चनलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । उनले आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।बच्चन हाल ‘कौन बनेगा करोडपती’ सञ्चालन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस