लघुवित्तको ऋण तिर्न नसक्दा आत्माहत्या

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १७ : ५७
लघुवित्तको   ऋण  तिर्न नसक्दा आत्माहत्या

 

चितवन । पुर्वी चितवन राप्ति नगरपालिका ४ का २० वर्षिय सुसिल गुरुङले आत्महत्या गरेका छन् । कालिका लघुवित्त बित्तिय संस्था भण्डारा शाखाबाट  क्रण खाएका उनले लघुिबत्तका कर्मचारी पटक पटक घरमा आएर किस्ताका लागि मानसिक तनाब दिन थालेपछि तनाब सहन नसकेर भाईले आत्महत्या गरेको दिदि सुनिता लामाले बताईन् । आमाको नामबाट १ लाख लोन खाएका उनले प्रति महिना ११ हजारका दरले किस्ता बुझाउर्दै आएका थिए ।

गुरुङले आत्महत्या गरेपछि लघुबिक्त पिडितहरुले आन्दोलन तथा नारावाजी समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस