काठमाडौं । सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ ।
मूल्य वृद्धिबारे सरकारी निकाय भने बेखबर रहेको छ । उल्टै मूल्यवृद्धि नभएकाे भन्दै मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै व्यावारीहरूले बुझाएकाे आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागकाे दाबी छ । -नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ जेठ २०७५, ०८ : २७
लेखकबाट थप