क्यान र क्रिकएचक्युबीच तीन वर्षको सम्झौता

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, ११ : ५३
क्यान र क्रिकएचक्युबीच तीन वर्षको सम्झौता

 काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जनाएको हो ।

क्यानले क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ । क्रिकएचक्युलाई  क्रिकेटका लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म मानिन्छ । 

प्रतिक्रिया दिनुहोस