शुक्लाफाँटा नगरपालिका ८ स्थित बैजनाथ सामुदायिक वनको चुरे क्षेत्रमा देखा परेको दुर्लभ प्रजातिको चिल । यस प्रजातिका चिलले माहुरीको गोलामा रहेको मह, माहुरी, ससाना कीराफट्याङ्ग्रा र ससाना चराको शिकार गर्दछ । विशेष गरी यस प्रजातिका चिल चुरे क्षेत्र आसपासका क्षेत्रमा पाइने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १२ : ०२
लेखकबाट थप