काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ। संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ११ : ४८
लेखकबाट थप