काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।
अब भने उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि राष्ट्रपतिकोमा स्वीकृतिको लागि पुग्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १३ : ५६
लेखकबाट थप